पुलचोक वचत तथा ऋण सहकारीको साधरणसभा सम्पन्न

चितवन । नारायणगढमा रहेको पुल्चोक बचत तथा ऋण सहकारी संस्थाको सोमबार पाँचौं वार्षिक साधरणसभा सम्पन्न भयो । भरतपुर–४ लंकुमा भएको साधरणसभाको उद्घाटन सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय भरतपुरका निमित्त प्राचार्य रामभक्त रानाभाटले गरे । सहकारी ऐन आइसकेकोले अवका दिनमा सहकारीलाई काम गर्न सहज हुने रानाभाटले बताए । उनले भने, ‘व्यवसायका साथसाथै दैनिक कार्य सञ्चालनमा पनि … Continue reading पुलचोक वचत तथा ऋण सहकारीको साधरणसभा सम्पन्न